‘पुष्पलालले वामपन्थी र प्रजातन्त्रवादीहरु एक ठाउँमा आउँछन् पहिल्यै भन्नुभएको हो’-ठाकुर गैरे

एमाले निकट अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरे प्रतिनिधि सभा सदस्य हुन् । पाल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित उनी नेकपा एमालेका वैचारिक एवम् प्रभावशाली नेताका रुपमा चिनिन्छन् । ०७० र ०७४ दुवै चुनावमा प्रत्यक्ष निर्वाचनका लागि दावेदार रहेपनि उम्मेदवार बन्नबाट बन्चित भएका गैरे ०७९ को निर्वाचनमा भने नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार सोमप्रसाद पाण्डेलाई पराजित गर्दै संघीय संसदमा…

Logo