‘कोरोना भ्याक्सिन अब ‘अपग्रेड’ हुनु पर्छ’ : डा. शेरबहादुर पुन (भिडियोसहित)

‘कोरोना भ्याक्सिन अब ‘अपग्रेड’ हुनु पर्छ’ : डा. शेरबहादुर पुन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

विश्व महामारीका रुपमा रहेको कोरोना संक्रमण अझै कायम छ । नेपालमा पनि यसको प्रभाव उस्तै छ । यसैबीच विश्वभर कोरोनाकै नयाँ भाइरस देखिएका छन् । यो हुँदा हुँदै पनि नेपाल सरकारले कोरोना संक्रमणविरुद्धको खोप अभियान संचालनमा ल्याएको छ ।

केही मात्रामा खोप नेपाल आइसकेको छ भने केही आउने क्रममै छ । कोभ्याक्सले नेपाललाई उपलब्ध गराउने भनेको खोपको पूरा मात्रा आगामी जेठभित्र आइपुग्ने स्थिति देखिएको छ। 

खोप कम मात्रामा आइपुगेपछि सरकारले पूर्वघोषित उमेर समूह ५५ बाट बढाएर ६५ वर्ष माथिकालाई मात्र खोप अभियान सुरु गरेको छ।  

सरकारले सुरु गरेको खोप अभियानमा कस्ता मानिसहरु संलग्न हुन सक्छन् त ? दीर्घरोगीहरु वा उमेर समूह अनुसारका विरामीहरुका लागि यो कति जोखिम छ ? आज हामीले यी विविध विषयमा केन्द्रीत रहेर डा.शेरबहादुर पुनसँग कुराकानी गरेका छौं । सरुवारोग विशेषज्ञ डा. पुनसँग गरिएको कुराकानी हेरौं यो भिडियोमा:

 

Skip This
Logo