एनआरएन इन्फ्रास्ट्रक्चरका ‘इन्भेस्टर’लाई उचित प्रतिफल दिनेछौंः उषा खतिवडा, सिइओ (अन्तर्वार्ता)

एनआरएन इन्फ्रास्ट्रक्चरका ‘इन्भेस्टर’लाई उचित प्रतिफल दिनेछौंः उषा खतिवडा, सिइओ (अन्तर्वार्ता)

केन्द्रबिन्दु
0
Shares

हरेक व्यक्तिहरुको जीवन सफल बन्न संघर्ष अनिवार्य छ । संघर्षसँगै उसले पाएको सफलताले अरुलाई पनि प्रेरणा दिन्छ । यस्तै मध्ये एक हुन् उषा खतिवडा । 

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उषा खतिवडाको विगतदेखि अहिलेसम्मको यात्राले जो कोहीलाई पनि लोभ्याउन सक्छ । 

सिन्धुपाल्चोक जिल्लाको भोटेचौरमा जन्मिएकी उनी पिएचडी स्कलरसमेत हुन् । सन् २००० बाट उनी व्यवसायिक यात्रामा होमिएकी हुन् । उनीसँग सानिमा हाइड्रो पावर लिमिटेड, एनआरएन इन्भेस्टमेन्ट, सानिमा लाइफ इन्सुरेन्समा समेत काम गरिसकेको अनुभव छ । त्यसैगरी देश विदेशका विभिन्न प्रतिष्ठित कार्यक्रममा समेत उनको सक्रिय सहभागिता रहँदै आएको छ । 

आज हामी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उषा खतिवडासँग संस्थाको वर्तमान अवस्था र भावि रणनीतिको विषयमा चर्चा गर्दैछौं । उनीसँग केन्द्रबिन्दुकर्मी अपेक्षा ढुंगानाले गरेको विशेष कुराकानी हेरौं यो भिडियोमा :

 

Skip This
Logo