होलीमा छालालाई कसरी जाेगाउने? डा. रुपक घिमिरेसँग विशेष कुराकानी (भिडियोसहित)

होलीमा छालालाई कसरी जाेगाउने? डा. रुपक घिमिरेसँग विशेष कुराकानी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य नै जीवन हो भन्ने अभिप्रायका साथ केन्द्रबिन्दु टेलिभिजनले नमस्ते डाक्टर कार्यक्रम सुरु गरेको छ । 

मानव जीवनको व्यस्ततासँगै आउने हरेक समस्याको निराकरणको प्रयासस्वरुप सुरु गरिएको यस कार्यक्रममा हामी विभिन्न क्षेत्रमा अनुभव संगालेका विशेषज्ञ डाक्टरहरुसँग विषय केन्द्रीत कुराकानी गर्नेछौं । 

आज पहिलो प्रस्तुतिमा हामीले छाला रोग, समस्या र समाधानमा केन्द्रीत रहेर कुराकानी गरेका छौं । आज होली पर्व हो । होलीमा विशेषगरि रंगहरुको प्रयोग धेरै हुन्छ । यसले छालामा समस्या पनि ल्याउन सक्छ । समस्या आइहाल्यो भने के गर्ने त ? हाम्रो कुराकानी यहि विषयमा केन्द्रीत छ । 

यस पटक छालारोग विशेषज्ञ डाक्टर रुपक घिमिरेसँग छाला रोग र समाधान तथा होलीमा प्रयोग हुने रंगले छालामा पार्ने प्रभावका विषयमा हामीले कुरा गरेका छौं । केन्द्रबिन्दुकर्मी मनोज न्यौपानेले डा. घिमिरेसँग गरेको कुराकानी हेरौं यो भिडियोमा :

 

Skip This
Logo