के हो कोरोना ​यूके भेरियन्ट ?, ​नयाँ भेरियन्ट झनै डरलाग्दो : डा. अनूप सुवेदी (अन्तर्वार्ता)

के हो कोरोना ​यूके भेरियन्ट ?, ​नयाँ भेरियन्ट झनै डरलाग्दो : डा. अनूप सुवेदी (अन्तर्वार्ता)


कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभाव बढेसँगै पुनः जनमानसमा त्रास फैलिएको छ। सरकारले पनि बढी भन्दा बढी सावधानी अपनाउन सर्वसाधारणमाझ आग्रह गरिरहेको छ।

कोरोनाको नयाँ भेरियन्टको असर पहिलेको भन्दा कष्टकर हुने जनस्वास्थ्यविद्हरूले बताइरहेका छन् । 

नयाँ भेरियन्ट भनेको के हो, यसका असर कस्ता छन्, कसरी अपनाउने सावधानी लगायत विषयमा हामीले यसपटक संक्रामक रोग विशेषज्ञ डा.अनूप सुवदीसँग कुराकानी गरेका छौं। 

उनकै कार्यक्षेत्र हेम्स अस्पतालमा पुगेर केन्द्रबिन्दुले गरेको कुराकानी हेरौं यो भिडियोमा :

 

Logo