न्यायालयलाई मन्त्रीको भाग छुट्याइएको आरोप सरकारलाई लाग्नु दुःखदः मेटमणि चौधरी (भिडियो)

न्यायालयलाई मन्त्रीको भाग छुट्याइएको आरोप सरकारलाई लाग्नु दुःखदः मेटमणि चौधरी (भिडियो)


मेटमणि र चौधरी परिवार बामपन्थी आन्दोलनको एक खम्बा हुन्। अझ दाङमा कम्युनिस्टको बीउ रोप्ने खान्दान हुन् उनी। बुबाको राजनीति तापले खारिएका उनी दाङको विपन्न परिवारमा जन्मिएका राजनीतिज्ञ हुन्।

धनीमानिको रजगज भएको क्षेत्र दाङ, अनि गरिबलाई हेपिने परिपाटीबाट एक गरिबको छोरा पहिलोपटक सांसद बन्यो तर, यसपटक किसन श्रेष्ठ र प्रेम आले मन्त्रीमा अटाइँदा उनलाई मन्त्रीबाट व्याक सारियो। 

तर, प्रयोग भने सधैं भइरहे। पुस ५ पछि अरू एमालेका सांसदहरू दुलोभित्र पस्दा उनले मात्र ओलीले संविधान मिचे भनेर भनिरहे तर, पैसाको खेलमा उनी पछाडी धकेलिए।

यस पटक एकीकृत समाजवादीबाट मन्त्री बन्नेको चर्चामा रहेका मेटमणि चौधरी किन पछि परे त? हामीले उनै सांसद चौधरीसँग कुराकानी गरेका छौं । केन्द्रबिन्दुका लागि विकास आचार्यले गरेको कुराकानी यो भिडियोमा:

 

Logo