#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व411549451131193933210730691645
नेपाल1448727914447699605

कीर्तिमानी आरोही पण्डितको अमेरिकामा मृत्यु

काठमाडौँ, ४ असार । कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ । प्युठान स्थायी घर भएका उहाँको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा शुक्रबार मृत्यु भएको अमेरिकामा बसोबास गर्दै आउनुभएका सञ्चारकर्मी होमप्रसाद लम्सालले राससलाई

यस्तो छ यी क्रिकेटरको जर्सी नं. को रहस्य

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ४ असार । च्याम्पियन्स ट्रफी क्रिकेटले गर्दा, र त्यसभन्दा पहिले आइपिएल क्रिकेटले गर्दा पछिल्ला कतिपय महिनादेखि क्रिकेटको माहोल गरम छ । स्वयम् नेपालमा कुनै ठुलो प्रतियोगिता नभइरहेको भए पनि अथवा नेपालले कतै नखेलिरहेको भए पनि क्रिकेट

ताप्लेजुङमा भएन आचारसंहिताको परिपालना

ताप्लेजुङ, ४ असार । ताप्लेजुङमा राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत चुनावी सभा लगायतका निर्वाचन गतिविधि ग्रिरहेका छन् । गाउँ–गाउँमा आमसभा गर्ने स्थल विद्यालयलाई बनाइएको छ । आमसभा हुने दिन विद्यालय नै बिदा गरिएको पाइएको छ । शिक्षक खुलेआम पार्टीको चुनाव

यती कार्पेटमा पुनः आगलागी

भक्तपुर, ४ असार । यती कार्पेट कारखानामा पुनः आगलागी भएको छ । भक्तपुर नगरपालिका–२, इँट्टापाकेस्थित सो कारखानामा गए राति ११ बजे लागेको आगो आज बिहान ८ बजे नियन्त्रणमा आए पनि अपराह्न १ बजे पुनः आगलागी भएको हो । पुनः लागेको

च्याम्पियन्स ट्रफी क्रिकेट : टस हारेर पाकिस्तान पहिलो ब्याटिङ गर्दै

लन्डन, ४ असार । इंगल्यान्डको लन्डनस्थित ओभल ग्राउन्डमा भइरहेको च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा भारतले टस जितेको छ र पाकिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएको छ । फाइनलमा भारतले सेमिफाइनलमा खेलेकै टोलीलाई अन्चेन्ज्ड उतारेको छ । स्मरणीय सन् २०१३ मा यो

आज भारत र पाकिस्तानबीच ‘हाइ भोल्टेज’ भिडन्त

१० वर्षपछि भारत–पाकिस्तानबीच फाइनल भिडन्त । परिणामबारे २ हजार करोडको सट्टेबाजी  को बन्ला ‘च्याम्पियन अफ दि च्याम्पियन्स’ – जयदेव गौतम । काठमाडौँ, ४ असार । भारत र पाकिस्तानबीच लन्डनको ओभल ग्राउन्डमा आज अपरान्ह सवा तीन बजे सुरु हुने ‘च्याम्पियन अफ

रुपन्देहीमा उम्मेदवारी दर्ता उत्साहजनक

 केन्द्रबिन्दु डेस्क । बुटवल, ४ असार । स्थानीय तहको यही असार १४ गते हुने निर्वाचनका लागि रुपन्देहीका अधिकांश स्थानीय तहमा आज बिहानैदेखि उम्मेदवारी मनोनयन सुरु भएको छ । जिल्लाको एक मात्रै बुटवल उपमहानगरपालिकामा अपराह्नसम्ममा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित नौ

एमालेबाट प्रदेश १ को उम्मेदवारको टुङ्गो (सूचीसहित)

काठमाडौँ, २ असार । नेकपा (एमाले)ले यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय निकायकोे निर्वाचनका लागि प्रदेश नं १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी स्थायी कमिटीको आज बसेको बैठकले गाउँपालिका तथा नगरपालिकाको १

जसले पाए ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’

केन्द्रबिन्दु संवाददाता । ४ असार २०७४, काठमाडौं । ‘हिजोलाई सम्मान, आजलाई प्रोत्साहन र भोलीलाई उत्थान’ यही नाराका साथ सम्पन्न ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’ हिजो शनिबार वेलुका सम्पन्न भएको छ । स्थापित कलाकर्मीको अत्यन्तै न्यून उपस्थितिमा सम्पन्न यस पुरस्कार कार्यक्रमलाई

बहिष्कारमा समेत हिट जोडी, दीपक–दीपा !

केन्द्रबिन्दु संवाददाता । ४ असार २०७४, काठमाडौं । अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौला नेपाली सिल्भर स्क्रिनका हिट जोडी हुन् । हास्य सिरियलहरूबाट अगाडि बढेको उनीहरूको यात्रा अचेल त सबैतिर हिट– अभिनयमा हिट । निर्माणमा हिट । निर्देशनमा हिट

मनोनयनमा बाधा पुर्याउने राजपा नेता पक्राउ

धनगढी, ४ असार । उम्मेदवारी मनोनयनमा बाधा अवरोध पुर्याउन बाटामा टायर बाल्दै गरेका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य फोनीराम चौधरी र सुनिता चौधरीलाई प्रहरीले आज पक्राउ गरेको छ । उनीहरुलाई कैलालीको साबिक हसुलिया क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रजिअ गोविन्दप्रसाद रिजालले राससलाई बताए

ओम डेभलपमेन्ट बैंकको एकिकृत कारोबार सुरु

केन्द्रबिन्दु संवाददाता । २ असार २०७४, काठमाडौ । ओम डेभलपमेन्ट बैंकले गोर्खाको मनास्लु विकास बैंकलाई प्रप्ती गरेपछि शुक्रबारदेखि एकिकृत कारोबार सूरु गरेको छ । बैंकको संयुक्त कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले गरेका हुन । ओमले मनास्लु