एजेन्सी । यतिबेला मी टु ले हलचल मचाएको छ । विशेषगरी सेक्सुअल ह्यारेसमेन्टको शिकार भएकाहरुले मी टु मुभमेन्टलाई प्राथमिकता दिएका दिईरहेका छ । "/>

रोमान्टिक सिनको बहानामा जब निर्देशकले पेटिकोट नै उठाए

रोमान्टिक सिनको बहानामा जब निर्देशकले पेटिकोट नै उठाए

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । यतिबेला मी टु ले हलचल मचाएको छ । विशेषगरी सेक्सुअल ह्यारेसमेन्टको शिकार भएकाहरुले मी टु मुभमेन्टलाई प्राथमिकता दिएका दिईरहेका छ । बलिउड क्षेत्रमा त यसले भूकम्प नै पैदा गरेको छ ।

नेपालमा यसको खासै प्रभाव परेको छैन् । तर बलिउड क्षेत्रमा भने यसबाट धेरै पिडित भएको देखिन्छ । यसैविच चित्रांगदा सिंहले निर्देशक कुशान नन्दी माथि पनि सेक्सुअल ह्यारेसमेन्टको आरोप लगाएकी छन् ।

चित्रांगदाले मिडियालाई आफुमाथि फिल्म बाबुमोशाय बन्दूकबाजको सूटिङको क्रममा कुशानले सुटिङका क्रममा चित्रांगदालाई आफ्नो पेटिकोट उठाउन भनेका थिए । उनले भनेको नमानेपछि निर्देशक कुशानले नराम्रोसँग गाली गरेको आरोप लगाएकी छन् । उनले उक्त सिन नगरेर रुदैं फिल्म नै छोड्नु परेको थियो ।

 

Logo