त्यसो त भगवान शिवसँग सम्बन्धित अनेक धर्मग्रन्थ प्रचलित छ । तर शिवपुराण त्यसमा सबैभन्दा बढी प्रमाणिक मानिन्छ । यस ग्रन्थमा भगवान शिवले माता पार्वतीको मृत्युको सम्बन्धमा यस्ता केही संकेत बताएका थिए, जुन धेरै कम मानिसलाई थाहा छ । "/>

शिवपुराणमा बताइएको थियो मृत्युको यी संकेत

शिवपुराणमा बताइएको थियो मृत्युको यी संकेत

केन्द्रबिन्दु
9
Shares

त्यसो त भगवान शिवसँग सम्बन्धित अनेक धर्मग्रन्थ प्रचलित छ । तर शिवपुराण त्यसमा सबैभन्दा बढी प्रमाणिक मानिन्छ । यस ग्रन्थमा भगवान शिवले माता पार्वतीको मृत्युको सम्बन्धमा यस्ता केही संकेत बताएका थिए, जुन धेरै कम मानिसलाई थाहा छ ।

हुन त यहाँ उल्लेख गरिएको संकेतले मृत्युकै संकेत गर्छ भन्ने छैन । तर प्राचिन कालमा मृत्युको कतिपय कारणमा उनीहरुको शारीरिक परिवर्तनलाई पनि लिने गरिएको बुझ्न सकिन्छ । कतिपय गंभिर रोगमा शरीरको विभिन्न भागमा परिवर्तन आउने गर्छ । यहाँ त्यस्तै संकेत उल्लेख गरिएको छ ।

१. यदि अचानक कुनै व्यक्तिको शरीर पहेंलो वा सेतो भयो भने वा उनको शरीरमा रातो दाग देखियो भने उसको मृत्यु ६ महिनाभित्र हुनसक्छ ।

२. जस मानिसको मुख, कान, आँखा र जिब्रंोले ठीक ढंगले काम गर्न छाड्छ, उनिहरुको जीवन ६ महिनासम्म मात्र बाँच्न सक्छ ।

३. यदि कुनै मानिसको मुख वा गला पटक पटक सुक्छ भने उसको मृत्यु एक महिनामा हुनसक्छ ।

४. यदि कुनै मानिसको देब्रो हात लगातार गल्छ, तालु सुक्छ भने उसको मृ्त्यु पनि चाडै हुन्छ ।

५. जुन व्यक्तिको टाउकोमा गिद्ध, काग आएर बस्छ उनीहरुको पनि मृत्यु हुन्छ ।

Logo