अहिले अनलाइन सेक्सको प्रचलन बढ्दै गएको छ । शारीरिक रुपमा तृप्त हुन नसेकाहरु पनि भर्चुअल माध्यामबाट यौनजन्य गतिविधिमा संलग्न भएर सन्तुष्ट लिने ट्रेन्ड छ । यसरी भर्चुअल सेक्सको एडिक्सनले युवाहरुलाई गाँज्दै गएको छ । यसले दम्पतीको फिजिकल रिलेसनमा समेत समस्या पु¥याइरहेको पाइन्छ ।
केही समयअघि लन्डनमा गरिएको एक सर्वेक्ष्ँणले इन्टरनेटको माध्यामवाट अनलाइन सेक्सको प्रचलन वढ्दै गएको पाइएको छ । सर्वेका अनुसार अधिकतम युवा इन्टरनेट प्रयोग गर्न सुरु गर्नसाथ पोर्न साइट हेर्न सुरु गर्छन् ।
१० प्रतिशत व्यक्ति अनलाइन सेक्सका लागि ट्वीटर र फेसवुक जस्ता सोशल नेटवर्किङ वेबसाइट प्रयोग गर्छन् र यसको माध्यामवाट सेक्सको वारेमा सर्चै गर्छन् । जवकि २० प्रतिशत व्यक्ति यस्तो पाइयो कि अनलाइन सम्पर्कवाट आफ्ना पार्टनर भेटेका छन र यस दौरान सेक्स पनि गरेका छन् ।
सर्वेमा यस कुराको पनि खुलासा भएको छ कि महिलाको अपेक्षा पुरुष सोशल नेटवर्किङ वेबसाइटमा सेक्सको वात ज्यादा गर्न मन पराउछन् । युवाले आफ्नो धेरैजसो समय पोर्न सामग्री खोज्नमा व्यातित गर्छन् ।





























प्रतिक्रिया