२००१ मा मिस वल्र्ड स्विम सुटको उपाधी आफ्नो पोल्टामा पारेकी बलिउड अभिनेत्री अदिति गोवित्रिकरसँग अरु पनि धेरै चिनारी छ । उनले ‘दे दना दन’ र ‘भेजा फ्राइ–२’ जस्ता सुपरहिट बलिउड फिल्ममा अभिनय गरिसकेी छिन् । "/>

यी हुन् बोल्ड डाक्टर, यस्तो छ उनको ग्ल्यामर करियर

यी हुन् बोल्ड डाक्टर, यस्तो छ उनको ग्ल्यामर करियर

केन्द्रबिन्दु
0
Shares

२००१ मा मिस वल्र्ड स्विम सुटको उपाधी आफ्नो पोल्टामा पारेकी बलिउड अभिनेत्री अदिति गोवित्रिकरसँग अरु पनि धेरै चिनारी छ । उनले ‘दे दना दन’ र ‘भेजा फ्राइ–२’ जस्ता सुपरहिट बलिउड फिल्ममा अभिनय गरिसकेी छिन् ।

अदितिको बाहिरी चिनारी अभिनेत्री वा मोडलको रुपमा छ । तर, उनी राम्रो चिकित्सक हुन् । उनी व्यवसायिक चिकित्सक हुन् । ४५ बर्षिय अदितिको जन्म महाराष्ट्रको एक ब्राम्हण परिवारमा भएको हो ।

अदितिले मुम्बईको ग्रान्ट मेडिकल कलेजबाट आफ्नो एमबीबीएस कोर्स पुरा गरेकी थिइन् । कलेजको दिनदेखि नै उनी मोडलिङमा रुची राख्थिन् । साथै पार्ट टाइम मोडलिङ गर्थिन् ।

उनले सन् १९९९ मा तेलुगु फिल्म थम्मुदुबाट फिल्मी दुनियाँमा पाइला टेकिन् । यस फिल्ममा उनका साथसाथै दक्षिण भारितय सुपरस्टार पवन कल्याड मूख्य भूमिका थिए ।

२००९ मा अदितिले भारतिय टिभीको सबैभन्दा बिवादित रियलिटी शो ‘बिग बोस सिजन–३’ मा देखिएकी थिइन् । यसका साथै उनी फियर फ्याक्टर, खतरो के खिलाडीको सिजन १ मा सहभागी भएकी थिइन् ।

Logo