समय जति आधुनिक हुँदै गएको त्यती नै पैसाको मान्यता कम, आवश्यकता बढ्दै गएको छ ।
पछिल्लो पुस्तालाई पैसा नै सबथोक हो भन्ने मानसिकता भएको अर्कोतिर हाम्रो जस्तो देशमा बरोजगारि पनि बढ्दै गएको छ ।
पैसाका सजिला बाटा खुल्दै जाँदा पैसा हलुका बन्दै गएकाले पनि कसले धेरै पैसा कमाउने होडमा यस्तो भएको अनुमान लगाउन पनि कठिन छैन । तर केहीलाई पैसा कमाउने यस्ता सजिला उपायहरुका बारेमा जानकारी नभएर पनि भौतारिने गरेको देखिन्छ । यहाँ हामी पैसा कमाउने केही यस्ता सजिला उपायको बारेमा चर्चा गरिएको छ ।
ब्लग
घरमा आरामले तपाई ब्लगबाट करोडौ पैसा कमाउन सक्नुहुन्छ यसको लागी तपाइको रचनात्मक लेखन हुनुपर्छ । प्रख्यात वेबसाइट बिजनेस इनसाइडरको अनुसार २०१६ साल ब्लगबाट पैसा कमाउनको लागि सबैभन्दा राम्रो स्रोत बनेको छ । तपाइलाई बताईदिउ कि वायरलनोवा ब्लगको सुरुवात गर्ने सका‘ट डीलांगले जम्मा ८ महिनामा करोडौ कमाएका थिए । सबै पेजमा आउने गुगल याडको कारणले उनको आम्दानी धेरै बढेको थियो ।
इंस्टाग्राम
सेलिब्रिटी सोशल प्लेटफार्ममा इंस्टाग्रामको प्रयोग धेरै हुन्छ तर तपाइलाई थाहा छ कि यो अकाउन्टले तपाइलाई करोडपति पनि बनाउन सक्छ। यस्तो धेरै उदाहरण छन् जसमा युवतीहरुले आफ्नो कामुक तस्बिर पोस्ट गरेर मोडलिङ ठेक्का हासिल गर्छन् । यहाँ कामुक तस्बिर पोस्ट गरेपछि धेरै पत्रपत्रिकाले पनि तपाईको तस्बिर मन पराउछन् र त्यो तस्बिर करोडौमा किन्छन् ।
यूट्यूब
आजकलको समयमा बिना कुनै क्वालिफिकेसन छिटो पैसा कमाउने सजिलो माध्यम बनेको छ यूट्यूब। बस तपाइको साथमा छिन भरमै भाइरल हुनेवाला भिडियो बनाउने बिशेसता हुनु आवस्यक छ । वर्ष २०१५र१६ मा पिउडीपाई,जो गेमिंग भिडियो बनाउछन ,यूट्यूबबाट सबै भन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका छन् । ४९ ं मिलियन सब्सक्राइबर्सको साथमा उनको कमाइ पनि करोडौ पुगेको छ ।
प्रोफेशनल गैम्बलर
हामी यसलाई करियरको रुपमा सजेस्ट गर्दैनौ तर कम समयमा पैसा कमाउनको लागि तपाई अनलाइन पोकर साइट्सको सहारा लिन सक्नुहुन्छ। तथापी यसमा लकधेरै महत्वपुर्ण हुन्छ। यदि तपाई जित्न सुरु गर्नुहुन्छ तब पैसा बनाउने मेसिन यहि हो ।
अनलाइन सेल्स
आजको समयमा प्रत्यक मानिस अनलाइन सपिंग गर्न चाहन्छन । यस्तोमा यो एक राम्रो जब अप्सन बनेको छ । यो जबले छिट्टै नाफा नदिए पनि केहि समय पछी यसबाट खास पैसा कमाउन सक्नुहुन्छ ।
एप डिजाइनर
आजकल सबैसंग स्मार्टफोन हुन्छ । यदि तपाई कुनै मजाको एप बनाउनुहुन्छ,तब युवा त्यसलाई मन पराउछन । यी एप्सबाट कतिपय मानिसको भाग्य बदलिसकेको छ । यसमा फेसबुकका मार्क जुकरबर्गको नाम पनि छ । कम समयमा पैसा कमाउने यो सहि तरिका हो ।
किताब
यदि तपाइको दिमागमा कथा बनाउने ताकत छ भने त्यसलाई किताबमा उतारेर तपाई राम्रो आम्दानी गर्न सक्नुहुन्छ। मात्र एक बेस्ट९सेलिंग बुक तपाइलाई करोडपति बनाउन सक्छ ।





























प्रतिक्रिया