एयरलाइनस्को अफर, आकासमै हनिमुन

एयरलाइनस्को अफर, आकासमै हनिमुन

केन्द्रबिन्दु
0
Shares

हनिमुन । त्यो पनि आकासमा । कति अनौठो । कति मजा । पक्कैपनि नव जोडीका लागि यो गजब अफर हुनसक्छ । किनभने जीवनमै एक पटक मनाइने हनिमुन रोमाञ्चक र अविश्मरणिय हुन्छ ।

यस्तो अफर अहिले एयरलाइन्स कम्पनीले दिन थालेको छ । एक एयरलाइन्स कम्पनीले यात्रुलाई अकासमै शारीरिक सम्बन्ध बनाउने अफर दिइरहेको छ । अमेरिकी प्राइभेट एयरलाइन्स कम्पनी फ्लेमिंगा एयरले आफ्ना यात्रुका लागि यस्तो अफर दिएको हो । कम्पनीले २९१३ मा माइल हाई क्लबको नामबाट यस सेवा दिन थालेको हो । २० बर्षदेखि हवाई सेवा दिइरहेको कम्पनीले यस अफरको फाइदा उठाउन यात्रुको गोजी पनि खुकुलो हुनुपर्छ ।

यस सर्भिस पाउनका लागि यात्रुले करि चार सय ९६ डलर खर्च गर्नुपर्छ । फ्लेमिंगा एयर कम्पनीको अनुसार केहि बर्षयता हजारौं नव दम्पतीले जहाजभित्र हनिमुन मनाइसकेका छन् ।

यसका लागि प्लेनले सिट हटाएर ठूलो बेड बनाएको छ । त्यहाँ दुईवटा सिरानी छ । जहाज उडाउनका लागि एक पाइलट हुने नै भयो । अहिले अरु एयरलाइन्सले पनि यस्तै अफर ल्याउन थालेको छ । त्यस्तैमा छ लभ क्लाउड । यसले आफ्ना ग्राहकलाई लोभ्याइरहेको छ ।

Logo