८ साउन, काठमाडौं ।
मिया खालिफा, चर्चित पोर्नस्टार । मियाले २०१४ बाट पोर्न उद्योगमा पाइला राखेकी हुन् ।
यसअघि उनी एक रेस्टुरेन्टमा काम गर्थिन् । उनी हिन्दी रियालिटी शो ‘बिग बोस’मा आउने कुराले निकै तहल्का पिटेको थियो । त्यसो त उनी सोसल मीडियामा निकै लोकप्रिय छिन् । उनलाई इन्स्टाग्राममा १० लाख बढीले पच्छ्याएका छन् । उनी सोसल मिडियामा हट फोटो सेयर गर्छिन् ।
उनी फ्लोरिडामा बस्छिन् । उनले फेब्रुअरी २०११ मा एक अमेरिकी युवास“ग विवाह गरेका थिए ।
रोचक कुरा
– मिया लेबनानमा जन्मिएकी हुन् । पछि उनी परिवारसहित अमेरिका बसाइँ सरेकी थिइन् ।
– अमेरिकामा उनी स्थानीय फास्ट फुड क्याफेमा काम गर्थिन् । त्यही बेला एक ग्राहकले उनलाई पोर्न उद्योगमा काम गर्नका लागि अफर गरेका थिए ।
– उनले २०१४ मा पोर्न उद्योगमा पाइला राखिन् । २८ डिसेम्बरमा पोर्न हबले मियालाई नम्बर एक पोर्न अभिनेत्रीको सूचीमा राख्यो ।
– लेबनानी भएको नाताले उनले सुरुमा केही विवादको सामना गर्नुप¥यो ।
– मिया लेबनानमा बस्दिनन् । तर, उनले आफ्नो हातमा लेबनानको नामको ट्याटु खोपाएकी छिन् ।
यसले उनले आफ्नो देशको नाम दुरुपयोग गरेको आरोप पनि लाग्ने गरेको छ ।
– १८ वर्षको उमेरमा उनले एक अमेरिकी युवास“ग विवाह गरेकी थिइन् ।
– जब उनी पोर्न उद्योगमा प्रवेश गरिन्, अभिभावकस“गको सम्बन्ध टुट्यो । उनले भन्थिन्, ‘म यो उद्योगमा आएपछि बुबाआमा मसित बोल्न छाडे ।’





























प्रतिक्रिया