आख्यानकार जया ओझाको उपन्यास ‘अनुराग’ बजारमा

आख्यानकार जया ओझाको उपन्यास ‘अनुराग’ बजारमा

केन्द्रबिन्दु
0
Shares

आख्यानकार जया ओझाको नवीनतम् कृति ‘अनुराग’ उपन्यास बजारमा आएको छ। 

मानवीय समवेदनामा सूक्ष्म रूपमा कलम चलाउने ओझाको ‘अनुराग’ दोस्रो कृति हो। यस अघि उनको ‘आवरण’ शीर्षकमा उपन्यास प्रकाशित भइसकेको छ। 

यस उपन्यासमा “नारी शक्ति र सामर्थ्यलाई मात्र होइन मातृत्वलाई समेत फरकरूपमा प्रस्तुत गरिएको” उपन्यासकार ओझा बताउँछिन्। 

शिखा बुक्सले प्रकाशन गरेको यस उपन्यासको मूल्य ३८५ रुपैयाँ रहेको छ। 

Skip This
Skip This
Logo