सद्‍भावना पार्टीबाट छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा सूर्यनरायण मण्डल उम्मेदवारी दर्ता

सद्‍भावना पार्टीबाट छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा सूर्यनरायण मण्डल उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
0
Shares

छिन्नमस्ता गाउँपालिकाको निवर्तमान अध्यक्ष सूर्यनरायण मण्डल कुरुरले सोमवार गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाल सद्‍भावना पार्टीबाट मनोनयन दर्ता गराएका छन् ।

२०७४ सालको चुनाव तत्कालिन नयाँ शक्तिबाट विजय भएका मण्डल दल समायोजनपछि जसपामा प्रवेश भएका थिए । जसपामा टिकट नपाएपछि उनले नेपाल सद्भावना पार्टीबाट मनोनयन दर्ता गराएका हुन्। ।

Skip This
Skip This
Logo