कलाकार मदनदास श्रेष्ठले काठमाडौंको मेयरमा राप्रपाको तर्फबाट दिए उम्मेदवारी

कलाकार मदनदास श्रेष्ठले काठमाडौंको मेयरमा राप्रपाको तर्फबाट दिए उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

कलाकार मदनदास श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । 

सोमबार काठमाडौंको भृकुटीमण्डस्थित राष्ट्रिय सभागृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई उनले उम्मेदवारी दर्ता गरेका हुन् । 

केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रेष्ठलाई काठमाडौंको मेयरमा उठाउने निर्णय गरेको थियो । 

Skip This
Skip This
Logo