भरतपुरकाे मेयरमा रेनु दाहालकाे उम्मेदवारी दर्ता

भरतपुरकाे मेयरमा रेनु दाहालकाे उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
0
Shares

चितवनकाे भरतपुर महानगरपालिकाकाे मेयरमा रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छन्। 

गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले साेमबार अपरान्ह उम्मेदवारी दर्ता गराएका हुन्। 

मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र समर्थक कृष्णराज न्यौपाने `लब्ली´ र उपमेयरको प्रस्तावक गोपिलाल देवकोटा समर्थक कृष्णराज न्यौपाने `लब्ली´ रहेका छन् ।

भरतपुरमा माओवादीलाई मेयर र कांग्रेसले उपमेयर पाएकाे थियाे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु भरतपुर महानगरकी पूर्वमेयर पनि हुन् । 

Skip This
Skip This
Logo