यी हुन् लोसपाका उम्मेदवारहरु (विवरणसहित)

यी हुन् लोसपाका उम्मेदवारहरु (विवरणसहित)

केन्द्रबिन्दु
0
Shares

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयनका लागि समय तोकिएको थियो । 

निर्वाचन आयोगले उपलब्ध गराएको उक्त समय सीमामा विभिन्न स्थानीय तहमा प्रमुखरअध्यक्ष, उपप्रमुखरउपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता भएको छ । 

लोकतान्त्रिक समाजवादी दलले पनि देशका विभिन्न स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ । कतिपय जिल्लामा विभिन्न दलहरुसँग मिलेरसमेत उसले उम्मेदवारी दिएको छ । 

यी हुन् लोसपाका उम्मेदवारहरु

Logo