रेनुले चितवनमा गरेको विकास देखेर दंग भएको छु : माधव नेपाल

रेनुले चितवनमा गरेको विकास देखेर दंग भएको छु : माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेनु दाहालको खुलेरै प्रशंसा गरेका छन् । चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालले रेनु  दाहालको भाषण सुनेर आफू दंगदास भएको बताए । 

‘पहिलो कुरा म रेनु दाहालको भाषण सुनेर दंगदास भएको छु । उनले चितवनमा गरेको प्रगतिको प्रतिवेदन सुनेर निकै खुसी भएँ,’ नेपालले भने । रेनु दाहालले चितवनमा विकास गरेको देखेर आफू निकै खुसी भएको बताए । 
 

Logo