पुर्व सभामुख महराले लिवाङमा गरे मतदान

पुर्व सभामुख महराले लिवाङमा गरे मतदान

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले रोल्पाको लिवाङबाट मतदान गरेका छन् । 

पूर्वसभामुख महराले रोल्पाको लिवाङ नगरपालिका–१ को तारा माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

Logo