राजेन्द्र लिङ्देनद्वारा मतदान

राजेन्द्र लिङ्देनद्वारा मतदान

केन्द्रबिन्दु
0
Shares

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।

झापाको हल्दिबारी गाउँपालिकां-१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् । देशभर शुक्रबार बिहान ७ बाट स्थानीय तह निर्वाचन भइरहेको छ । 

Skip This
Skip This
Logo