कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष ओलीले साइत जुराएर मतदान गर्ने

कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष ओलीले साइत जुराएर मतदान गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले  ज्योतिषले जुराएको साइतमा मतदान गर्ने भएका छन् । उनले बिहान ११ बजेर ३० मिनेटमा मतदान गर्ने भएका हुन् ।

एमाले अध्यक्ष ओलीले भक्तपुरको सूर्य विनायक नगरपालिका बालकोटस्थित शान्ति माध्यमिक विद्यालयबाट मतदान गर्नेछन् ।

Skip This
Skip This
Logo