दार्चुलाको पिपलचौरी केन्द्रको मतदान रोकियो

दार्चुलाको पिपलचौरी केन्द्रको मतदान रोकियो

केन्द्रबिन्दु
0
Shares

दार्चुलाको दुहुँ गाउँपालपका-१ स्थित पिपलचौरी मावि मतदान केन्द्रको मतदान रोकिएको छ ।

उम्मेदवारका प्रतिनिधिबीच भएको विवादका कारण मतदान रोकिएको बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । उनका अनुसार अनुसार अशक्त मतदाताले कसरी मतदान गर्ने भन्ने विषयमा उम्मेदवारका प्रतिनिधिबीच विवाद हुँदा मतदान नै रोकिएको हो । 

मतदान सुरु गर्ने विषयमा अहिले सर्व दलीय बैठक बसिरहेको प्रहरी प्रमुख विष्टले बताए ।

Logo