एमाले–कांग्रेस गठबन्धनलाई पछि पार्दै सल्यानको कुमाख १ मा माओवादीको प्यानल नै विजयी

एमाले–कांग्रेस गठबन्धनलाई पछि पार्दै सल्यानको कुमाख १ मा माओवादीको प्यानल नै विजयी

केन्द्रबिन्दु
0
Shares

सल्यानको कुमाख गाउँपालिका–१ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरे ।

महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

Skip This
Skip This
Logo