काठमाडौं महानगर अपडेट : बालेन शाहको सुरूवाति अग्रता

काठमाडौं महानगर अपडेट : बालेन शाहको सुरूवाति अग्रता


काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले सुरुवाती अग्रता लिएका छन् ।

शनिबार बिहान ढिलोगरी सुरू भएको मतगणना अन्तर्गत वडा नम्बर १ र ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन् । दुवै वडामा गरी बालेनले १५ मत ल्याएर अग्रता कायम गरेका छन् ।

भने कांग्रेसकी सिर्जना सिंहले ९ मत ल्याएर पछ्याइरहेकी छिन् । वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा बालेन शाहले ७ भोट ल्याएर उनलाई पछ्याएका छन् भने वडा नम्बर ३२ मा भने बालेनले ८ भोट ल्याउँदा कांग्रेस र एमालेलाई १-१ भोट मात्रै खसेको छ ।

Logo