भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले फराकिलो अग्रता कायम गरेको छ ।
मतगणना शुरु भएसँगै नेमकिपाले शुरुआती चरणमा फराकिलो अग्रता बनाएको हो । नेमकिपाका अध्यक्षका उम्मेदवारले ६६३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ३६ मत पाएका छन् ।
७३९ मत गनिसक्दा राप्रपाका उम्मेदवारले २१ मत पाएका छन् भने कांग्रेसका मेयर उम्मेदवारले ६ मत मात्रै पाएका छन्। उपमेयरमा नेमकिपाका उम्मेदवारले ६६३ मत पाएका छन्। उनलाई एमाले ३६, राप्रपा २१ र नेकपा (एकीकृत समाजवादी) ६ मतले पछ्याइरहेका छन्।































प्रतिक्रिया