भरतपुरमा १२ मत गन्दा एमालेका विजय सुवेदीको अग्रता, चार मत बदर

भरतपुरमा १२ मत गन्दा एमालेका विजय सुवेदीको अग्रता, चार मत बदर

केन्द्रबिन्दु
0
Shares

चितवनको भरतपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणामअनुसार एमालेका विजय सुवेदीले अग्रता लिएका छन्। 

मत परिणामअनुसार १२ मत गन्दा एमालेका विजय सुवेदीले पाँच मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ मत पाएकी छन्। जसमा चार मत बदर भएको छ ।

Logo