दशरथचन्द नगरपालिका-११ को वडाअध्यक्षमा एमालेका पन्त विजयी

दशरथचन्द नगरपालिका-११ को वडाअध्यक्षमा एमालेका पन्त विजयी

केन्द्रबिन्दु
0
Shares

बैतडीको दशरथचन्द नगरपालिका वडा न। ११को वडाध्यक्षमा नेकपा एमालेका जयदत्त पन्त निर्वाचित भएकाछन् । पन्तको प्यानलबाट दलित महिला सदस्य विजयी भएकी छिन भने खुल्ला २ सदस्य र महिला सदस्यमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । 

यसअघि सुरनया गाउँपालिका वडा न।१को वडाअध्यक्षमा एमालेका धन बहादुर चन्द तथा शिवनाथ गाउँपालिका १मा काग्रेसका बल्देव सिंह चाड आआफ्नो प्यानलसहित विजयी भएका थिए । 

यससँगै ८४ वडा रहेको बैतडीका तीन वडाको मतगणना सम्पन्न भएको छ भने अन्यमा मतगणना जारी छ । 

Skip This
Skip This
Logo