भीफफेदी-१ को वडाध्यक्षमा कांग्रेसका सोमबहादुर स्याङतान विजयी

भीफफेदी-१ को वडाध्यक्षमा कांग्रेसका सोमबहादुर स्याङतान विजयी

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको भीमफेदी गाउँपालिका-१ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सोमबहादुर स्याङतान विजयी भएका हुन् ।

उनले नाै सय १० मत प्राप्त गर्दै विजयी बनेका हुन् भने उनका प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६ सय ५५ ल्याएकी छन् । वडा नम्बर १ मा एक हजार ६ सय ४१ मत खसेको थियो भने ७२ मत बदर भएको छ ।

Skip This
Skip This
Logo