कैलालीको चुरे गाउँपालिकामा एकिकृत समाजवादी पार्टीको अग्रता

कैलालीको चुरे गाउँपालिकामा एकिकृत समाजवादी पार्टीको अग्रता

केन्द्रबिन्दु
0
Shares

कैलालीको चुरे गाउँपालिकामा एकिकृत समाजवादी पार्टीले अग्रता लिएको छ । 

गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएका नेकपा एसका लोकबहादुर सारु प्रारम्भिक मतगणनामा १८ मतले अगाडि छन् ।
 
प्रारम्भिक मतगणनाको १०० मतमा सारुले ५५ र एमालेका चक्र बोगटीले ३७ मत पाएका छन् ।

Logo