भरतपुरमा कसको कति मत ?

भरतपुरमा कसको कति मत ?

केन्द्रबिन्दु
0
Shares

भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका छन् । भरतपुर महानगरपालिका १ मा १५० मत गन्दा उनले अग्रता लिएका हुन् । 

मेयरमा  
विजय सुवेदी एमाले ६६
रेनु दाहाल माओवादी ५१
जगन्नाथ पौडेल स्वतन्त्र  १३

उपमेयरमा 
चित्रसेन अधिकारी काङ्ग्रेस  ५७
हिमला गुरुङ्ग राप्रपा  ४५

वडा अध्यक्षमा  
शुक्र श्रेष्ठ एमाले  ६५
केशव महर्जन रुख  ५९
 

Logo