बझाङको थलारा-९ मा एकीकृत समाजवादीका लोकेन्द्र बहादुर विष्ट विजयी

बझाङको थलारा-९ मा एकीकृत समाजवादीका लोकेन्द्र बहादुर विष्ट विजयी

केन्द्रबिन्दु
0
Shares

बझाङको थलारा-९ मा गठबन्धन नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष सहित प्यानल विजयी भएको छ ।

गठबन्धन एकीकृत समाजवादीका लोकेन्द्र बहादुर विष्ट ४८७ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

विष्टका प्रतिद्वन्दी एमालेका हिरा भण्डारीले ४२८ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।
 

Skip This
Skip This
Logo