देशभरका ८५ मतदान केन्द्रमा मतदान स्थगित

देशभरका ८५ मतदान केन्द्रमा मतदान स्थगित

केन्द्रबिन्दु
0
Shares

देशभरका ८५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ। 

निर्वाचन आयोगका अनुसार वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचनमा ६ प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ। 

धनकुटा, उदयपुर, सर्लाही, रौतहट, रामेछाप, काभ्रेलगायतका जिल्लामा चुनाव स्थगित भएको हो।

Logo