काठमाडौं महानगरको मतगणना जारी छ । मतगणना स्थलबाट दिइएको औपचारिक जानकारी अनुसार अहिलेसम्म काठमाडौं महानगरकामा स्वतन्त्र उम्मेदवार बालेन शाह एमालेका केशव स्थापित भन्दा १०१९ सय मतले अगाडि छन् ।
स्वतन्त्र उम्मेदवार बालेन शाहले २२३८ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले १२१९ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १०८१ मत पाएकी छन् ।
काठमाडौंमा हालसम्म ५ हजार ९८३ मतगणना भएको छ । त्यस्तै उपमेयरमा एमालेकी सुनिता डगाेलकाे २००० मत रहेकाे छ भने नेकपा एसका रामेश्वार श्रेष्ठकाे ५८० मत रहेकाे छ ।





























प्रतिक्रिया