स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका उम्मेदवारलाई हराउदै एमालेका खिमनारायण मानन्धर विजयी भएका हुन् ।
हरिनासको निवर्तमान अध्यक्ष समेत रहेका मानन्धरले ४ हजार ७६९ मत ल्याएर विजयी भएका छन् ।
उपप्रमुखमा एमालेकै इन्द्रकुमारी थापा राना ४ हजार ७४० मत ल्याई विजयी भएकी छन् । गठबन्धनबाट कांग्रेसका टोप बहादुर भुजेल अध्यक्षका उम्मेदवार रहेका थिए भने उपाध्यक्षमा माओवादी केन्द्रकी मिठु लम्साल रहेका थिए ।





























प्रतिक्रिया