सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा नेपाली कांग्रेसकी मिनादेवी कार्की विजयी भएकी छन्। उनले प्रतिस्पर्धी माओवादीका डम्बर बहादुर बस्नेतलाई पराजित गरेकी हुन्।
उपाध्यक्षमा ङावाङ लाक्पा शेर्पा विजयी भएका छन्। उनले प्रमिला बस्नेत कार्कीलाई हराएकी हुन्। २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ।































प्रतिक्रिया