दाङको बबई गाउँपालिकामा कांग्रेस विजयी

दाङको बबई गाउँपालिकामा कांग्रेस विजयी

केन्द्रबिन्दु
0
Shares

दाङको बबई गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खड्का निर्वाचित भएका हुन् ।

खत्री ६ हजार ६ सय १५ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका एमालेका भुवनेश्वर पौडेलले ५ हजार ५ सय ३८ मत प्राप्त गरे ।

उपाध्यक्षमा बमकुमारी ९ सय ८६ मतान्तरले विजयी भएकी हुन् । उनले ६ हजार ४ सय मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी सावित्री विश्वकर्माले ५ हजार ४ सय १४ मत प्राप्त गरेकी छिन् ।

०७४ को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।

Logo