चितवनको भरतपुर महानगरमा गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले फेरी अग्रता लिएकी छन् ।
रेनुले ५९४७ मतसहित अग्रता लिएकी हुन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार बिजय सुवेदी भने ५९ मतले पछि परेका छन् । सुवेदीको ५८८८ मत छ । १७८४६ मत गणना हुँदा काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको २९०५ मत छ ।
त्यस्तै उपमेयरमा कांग्रेका उम्मेदवार चित्रसेन अधिकारीको ७२५७ र हिमाल गुरुङको ४८२२ मत छ ।































प्रतिक्रिया