काठमाडौं महानगरको पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले ५ हजार ८४७ मतका साथ अग्रता लिएका छन्। उनले सुरुवातदेखि नै अग्रता कायम गरेका हुन्।
हालसम्मको मत परिणामअनुसार साहले १२ हजार ५५३ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ६ हजार ७०६ ल्याएका छन्।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार ९५७ मत प्राप्त गरेकी छन्।





























प्रतिक्रिया