जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्र विजयी

जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्र विजयी

केन्द्रबिन्दु
0
Shares

तिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा माओवादी केन्द्र विजयी भएको छ ।

गाँउपालिकाको अध्यक्षमा मोतिलाल रोकाया र उपाध्यक्षमा  गोरीकला बुढा (कल्पना) विजयी भएका छन् । रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई एक मतअन्तरले  पछि पार्दै विजयी बनेका हुन्। उनले एक हजार ९३६ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी कांग्रेसका एकराज उपाध्याय एक हजार  ९१५ मत प्राप्त गरेका हुन् । 

त्यस्तै उपाध्यक्षमा निर्वाचित गोरीकलाले दुई हजार ४ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार ८०७ मत पाइन् ।
 

Logo