पोखरा महानगरपालिका : गठबन्धनका आचार्य २१ सय मतले अगाडि

पोखरा महानगरपालिका : गठबन्धनका आचार्य २१ सय मतले अगाडि

केन्द्रबिन्दु
0
Shares

पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले प्रतिद्वन्द्वीलाई २१ सय मतले पछि पारेका छन् ।

जारी मतगणनाको पछिल्लो विवरण अनुसार उनी १९ हजार ६१५ मतसहित अग्रस्थानमा छन् ।नेकपा एमालेका कृष्ण थापाले १७ हजार ५१२ ल्याएका छन् । त्यस्तै उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार २ मत ल्याउँदा गठबन्धनबाट कोपिला रानाभाटले १९ हजार ७७४ मत ल्याएकी छन् । 

Logo