काठमाडौं अपडेट: महाबौद्ध क्षेत्रको २ सय मत गन्दा स्थापितको ११८, बालेनलाई ३२

काठमाडौं अपडेट: महाबौद्ध क्षेत्रको २ सय मत गन्दा स्थापितको ११८, बालेनलाई ३२

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरको वडा नम्बर २७ जसलाई काठमाडौंकाे भित्री क्षाेत्र भनेर चिनिन्छ । यो वडाको पहिलो मतपरिणाम प्राप्त भएको छ । 

भित्री क्षेत्र भित्र पर्ने यो वडामा एमालेका केशव स्थापितले २०० मत गन्दा ११८ मतको सुरुवाती अग्रता लिएका छन् । भने बालेन साहले ३२ मत पाएका छन् । 

तेस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले ७ मत प्राप्त गरेकी छन् । यो वडा महाबौद्ध क्षेत्र पर्छ ।

Logo