काठमाडौं महानगरमा १ लाख १४ हजार मतगणना सकियाे, बालेनले पाए ४० हजार ४२७

काठमाडौं महानगरमा १ लाख १४ हजार मतगणना सकियाे, बालेनले पाए ४० हजार ४२७

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकामा एक सातादेखि जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेनले साहकै अग्रता कायम छ।

पछिल्लो समय १ लाख १४ हजार २०५ मत गणना भइसक्दा बालेनले ४० हजार ४२७ मत ल्याएका छन्। 

उनलाई पछयाइरहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार १९३ मत ल्याएकी छन्। 

उता यसअघि दोस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो नम्बरमा खुम्चिएका छन्। उनले २२ हजार ४१५ मत ल्याउन सकेका छन्।

Skip This
Skip This
Logo