भीम रावलको वडामै एमाले उम्मेदवार पराजित, स्वतन्त्र उम्मेदवार विजयी

भीम रावलको वडामै एमाले उम्मेदवार पराजित, स्वतन्त्र उम्मेदवार विजयी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ। 

अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीनबहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदवार बोहोरा बिजयी भएका हुन्।
 

Skip This
Skip This
Logo