आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

केन्द्रबिन्दु
0
Shares

सोमबार बिहान प्रदेश–१ र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ। विभागका अनुसार आज दिउँसो प्रदेश–१ र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश–१, मधेस प्रदेशका साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Skip This
Skip This
Logo