धादिङ केन्द्रबिन्दु भएर भूकम्प

धादिङ केन्द्रबिन्दु भएर भूकम्प

केन्द्रबिन्दु
0
Shares

धादिङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ। राति १० बजेर ५३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

भूकम्पको धक्का, धादिङ, नुवाकोट, गोरखा, काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा महसुस भएको थियो। 

Skip This
Logo