मदन भण्डारी फाउन्डेसनको ‘जबज संवाद’को दोस्रो शृंखला आज

मदन भण्डारी फाउन्डेसनको ‘जबज संवाद’को दोस्रो शृंखला आज

केन्द्रबिन्दु
0
Shares

मदन भण्डारी फाउण्डेसनले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादबारे जबज संवाद’ को दोस्रो शृंखला बुधबार आयोजना गर्दै छ । 

‘जबज संवाद’ शृंखला संचालन गर्दै आइरहेको फाउन्डेसनले बुधबार दोस्रो शृंखला गर्न लागेको हो । दोस्रो संवाद शृंखलामा ‘संसदीय लोकतन्त्रमा दलीय प्रतिस्पर्धा र सहकार्य’ विषयमा विचार गोष्ठी आयोजना गरिएको फाउन्डेसनका सचिव पेम्बा लामाले जानकारी दिए । 

उनका अनुसार बुधबार दिउँसाे  २ः३० बजे  मदन भण्डारी मेमोरियल कलेजमा संवाद शृंखला आयोजना हुनेछ । 
 

Skip This
Skip This
Logo