पोखरीमा डुबेर १४ वर्षीया किशोरीको मृत्यु

पोखरीमा डुबेर १४ वर्षीया किशोरीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरमा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ। बैतडीकाे दशरथचन्द नगरपालिका -१ की १४ वर्षीया बविता टेरको पोखरीमा डुबेर मृत्यु भएको हाे। 

डुबेर गम्भीर घाइते भएकी बविताको उपचारका क्रममा  सेती प्रादेशिक अस्पतालमा शनिबार बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।  घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

Skip This
Skip This
Logo