सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पेसी तोकिएको छ।

यस अघि वैशाख ११ गते न्यायाधीश दिपक ढकालको इजलासमा तोकिएको अन्तिम सुनुवाइ जाहेरवालाको तर्फबाट चार कानुन व्यवसायीहरूले बहस गरेपछि स्थगित भएको थियो । त्यसपछि आजलाई पुनः पेसी तोकिएको छ । 

Skip This
Skip This
Logo